
पोखरा, श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघ कास्की शाखाले नयाँ वर्ष २०७५ लाई तालीम वर्षका रुपमा मनाउने भएको छ । नयाँ वर्षको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पत्रकारिता क्षेत्रको विकासका लागि […]
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले संघीय संरचनाअनुसार आफ्ना सांगठानिक संरचनामा परिवर्तन गरेको छ । आफ्नो विधानलाई संशोधन गरी संघीय संरचनाअनुसार नेरेसोले स्थानीय, जिल्ला, प्रदेश र केन्द्र गरी चार तहमा सांगठानिक संरचनामा परिवर्तन गरेको हो […]
विराटनगर, तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ । नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको […]
इलाम, ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ इलामले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट ढकाल पुरस्कृत हुनुभएको हो । पत्रकार ढकाललाई प्रदेश सांसद राम […]
काठमाडौँ, सर्वोच्च अदालतका कामु प्रधानन्यायधीश दीपकराज जोशीले स्थानीय न्यायिक समितिलाई सक्रिय बनाई मेलमिलाप कार्य प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । मेलमिलाप दिवस–२०७५को उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा उहाँले स्थानीय न्यायिक समितिको सक्रियता र सक्षमताको लागि उचित कानूनी […]
बिर्तामोड। वीरता जेसीज बिर्तामोडको आयोजनामा नव बर्ष २०७५को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रम आज शुक्रवार जेसीज सचिवालयमा सम्पन्न भएको छ । वीरता जेसीजले पहिलोपटक प्रकाशन गरेको भित्तेपात्रोको कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार शिवशंकर […]
बिर्तामोड । झापाको बिर्तामोडमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका– १ पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको होटल ग्राण्ड प्यासीफिक प्रालि औपचारिक रुपमा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७५ को शुभकामना सहित […]
झापा । जगद्गुरु जन्म स्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले जगत् उद्बोधन नाम पुस्तक प्रकाशन गरेको छ । पछिल्लो समय पाश्चात्य संकृतिले गर्दा पूर्वीय दर्शन तथा आत्मदर्शन ओझेमा परेको भन्दै पूर्वी दर्शनको संरक्षण गर्ने […]
झापा । नेपाल अलैँची व्यवसायी महासंघले राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको छ । नेपालको निर्यात व्यापारमा उल्लेख्य योगदान पुर्याउँदै आएको नगदे कृषिवस्तु अलैँचीका आन्तरिक व्यवसायी तथा निर्यातकर्ताहरुले व्यावसायिक हितका लागि स्थापना गरेको महासंघलाई नेपाल उद्योग वाणिज्य […]