Aamsanchar

समाचार

काठमाडौं,  मिस नेपाल २०१८ को उपाधि श्रीङ्खला खतिवडाले जितेकी छन् । काठमाडौमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले […]

बिहिवार, चैत २९, २०७४

काठमाडौँ, महानगरीय प्रहरी परिसर, काठमाडौँले दिल्लीबाट राजश्व छली गरेर ल्याएका ११२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले मोबाइलसहित रामेछापका कृष्ण थापा मगर, सिन्धुलीका भुवनबहादुर भुजेल, दोलखाका हरिबहादुर […]

बिहिवार, चैत २९, २०७४

ताप्लेजुङ, नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिनजुरे÷गुफा÷पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता भट्टराईले भन्नुभयो, “ताप्लेजुङ क्षेत्र र […]

बिहिवार, चैत २९, २०७४

उदयपुर,  त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घाइते बालकको जिल्ला […]

बुधवार, चैत २८, २०७४

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले ‘प्रारम्भिक बालविकाससम्बन्धी एशिया प्रशान्त क्षेत्रीय सञ्जाल’को अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शिक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा शिक्षासचिव खगराज बरालले अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान […]

बुधवार, चैत २८, २०७४

काठमाडौँ, कर प्रशासनलाई राम्रो बनाउन स्थानीय तहको कर संकलनका लागि विशेष एजेण्डाका साथ काम गर्नुपर्ने बताइएको छ । विकास पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको संघीयतामा ‘वित्त व्यवस्थापनः कस्तो हुनुपर्छ’ विषयमा विश्लेषक डा खिमलाल देवकोटाले […]

बुधवार, चैत २८, २०७४

झापा । हावाहुरी पानीसंगै परेको चट्याङ लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका १ कुटी बजार निवासी ५५ बर्षीय महेशलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक […]

बुधवार, चैत २८, २०७४

काठमाडौँ,  सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका […]

मङ्गलवार, चैत २७, २०७४

 [चन्द्रकला भण्डारी]  झापा, आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आउनुभएको छ । […]

मङ्गलवार, चैत २७, २०७४

काठमाडौँ, बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै मंगलबार प्रदर्शन गरिएको छ । नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको हो । ¥यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको […]

मङ्गलवार, चैत २७, २०७४