Aamsanchar

समाचार

काँकडभिट्टा,  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको […]

बिहिवार, चैत ८, २०७४

काठमाडौँ, विपद् एवं विपद्पछिको समयमा यौनजन्य तथा लैङ्गिक हिंसा रोकथाम गर्न विशेष रुपमा सबै निकायले ध्यानदिनुपर्ने निष्कर्ष निकालिएको छ । यसका लागि कानुनी संरचना तथा अन्य संरचनालाई सुदृढ बनाउँदै लैजान र विपद् एवं यसपछिका समयमा […]

बिहिवार, चैत ८, २०७४

चितवन,  नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको […]

बिहिवार, चैत ८, २०७४

[चन्द्रकला भण्डारी]  काँकडभिट्टा, लामो समयदेखि ‘गाउँ सरह’ मानिएको भद्रपुर नगरपालिकामा एकैपटक ७० भन्दा बढी सडक निर्माणको कामले गति लिएको छ ।  नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार शहरी विकास कार्यक्रमअनुसार सडक निर्माणका लागि केन्द्र सरकारले आगामी […]

बुधवार, चैत ७, २०७४

काठमाडौँ, नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी समितिको आजको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा […]

बुधवार, चैत ७, २०७४

काठमाडौँ, यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ । पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले राससलाई जानकारी दिनुभयो । चैत […]

बुधवार, चैत ७, २०७४

चैत्र ७, २०७४ काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले बुधबार प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका छन् । बिहान १० बजेर १५ मिनेटमा महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला […]

बुधवार, चैत ७, २०७४

बिर्तामोड। झापाको बिर्तामोड–३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले ‘आँखाको नानी संकलन केन्द्र’ स्थापना गर्ने भएको छ । दृष्टिबिहीनहरुलाई आँखाको नानी प्रत्यारोपण गरी दृष्टि प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले ‘आँखाको नानी संकलन केन्द्र’ स्थापना गर्न लागिएको […]

बुधवार, चैत ७, २०७४

बिर्तामोड। अवैध रुपमा मेनपावरको शाखा कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गरिरहेको भन्दै बैदेशिक रोजगार विभागले झापाको बिर्तामोडसहित पूर्वी क्षेत्रमा छापा मारेको छ । बिर्तामोड लगायत पूर्वका दमक, इटहरी, धरान, विराटनगरमा अनधिकृत रुपमा मेनपावर सञ्चालन भएको र […]

बुधवार, चैत ७, २०७४

एजेन्सी । २०१५ मा मानव तस्करहरुसँग फसेकी यी २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो । उनले […]

मङ्गलवार, चैत ६, २०७४