Aamsanchar

समाचार

झापा। कपाल सिधा पार्न प्रयोग हुने हेयर इलेक्ट्रेनिक आइरनमा लुकाएर सुन तस्करीमा संलग्न रहेका झापा दमकका एक व्यक्तिसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको टोलीले दमक […]

बिहिवार, चैत १, २०७४

(नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी) झापा। बिर्तामोडमा सञ्चालित ठूला होटल नै होटल मूल्याङ्कन सूचकाङ्कमा असफल भएका छन् ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापासहित होटल व्यवसायी संघ, बिर्तामोड नगरपालिकाका पदाधिकारीसहित गरिएको […]

बिहिवार, चैत १, २०७४

गुल्मी–गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । मंगलबार दिउँसो ४ वजेको समयमा ईस्मा गाउँपालिका वडानम्वर  ३  नयाँपोखराको हनुमान मन्दिरभित्र बालिका बलात्कृत भएकी हुन् । बालिकालाई सोही गाउँपालिका वडानम्बर ४ दर्लामचौरका १७ वर्षीय […]

बिहिवार, चैत १, २०७४

रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ […]

बिहिवार, चैत १, २०७४

बैतडी,  बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले आज हातपात गरेका छन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र […]

बुधवार, फागुन ३०, २०७४

बिर्तामोड । विदेशमा गरेको दुःख र कष्टका साथ आर्जन गरेको सीप अनि ज्ञानलाई आफ्नै जन्मथलोमा प्रयोग गर्ने र त्यहाँ बगाउने पसिना आफ्नै देशमा बगाउने हो भने सामाजिक सोच र विचारमा परिवर्तन मात्र हैन प्रविधि–मैत्री र […]

बुधवार, फागुन ३०, २०७४

(प्रकाश उप्रेती) झापा । १ कठ्ठा जमिनमा फुस्को टाँटीबेराको घर छ । उनको बुबाको कलोजो ड्यामेज भएर ६ वर्षअघि वित्नुभयो । १ जना सौतेनी दिदी र दाजु छन् । दाजु बेरोजगारी छन् । आमाले जाडो […]

बुधवार, फागुन ३०, २०७४

झापा, नेपाल आयल निगमले सहमतिअनुसार काम नगरेको भन्दै पूर्वका ट्यांकर व्यवसायी र मजदुर आन्दोलित बनेका छन् । आजदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर […]

बुधवार, फागुन ३०, २०७४

दमक। झापाको अधिकांश ठाउँको माटोमा अधिक मात्रामा अम्लियपन रहेको र उर्वराशक्ति हराउँदै गएपछि माटोको उत्पादकत्व बढाउन कृषि चुनको प्रयोग बढ्न थालेको छ । सहकारीहरुले माटोको स्वास्थ्य शिविर गर्ने प्रचलन बढ्न थालेसँगै कृषि चुनको प्रयोग बढ्न […]

बुधवार, फागुन ३०, २०७४

बिर्तामोड। यूएईमा रहेको एक कफी टेलरमा ६ बर्ष काम गरेर फर्किएका बिर्तामोड–१का राम तिवारीले बिर्तामोडमा सुविधासम्पन्न कफी हाउस सञ्चालन गरेका छन् । उनले सञ्चालनमा ल्याएको कफी हाउसमा कफीका पारखी इटहरीदेखि आउने गरेका छन् । ४० […]

बुधवार, फागुन ३०, २०७४