
झापा, झापामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको छ । भूमिगत पानी तानेर आधुनिक सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको सुपरजोन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ […]
इलाम, जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । विसं २०७२÷७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको […]
बारा, मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा […]
विर्तामोड । अनेरास्ववियु झापामा नयाँ नेतृत्व चयन भएको छ । क्याम्पस र भूगोल जिल्ला कमिटीको सम्मेलनबाट क्याम्पस कमिटीको जिल्ला अध्यक्षमा मनोज ताम्ली लिम्वू निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन भण्डारी,सचिव राजेश कार्की ,सहसचिव कमल पौडेल,नविन […]
धुलाबारी, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ९ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउँदैछ । संस्थाको धुलाबारीस्थित कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुर्गालाल श्रेष्ठले संस्थाको निजी भवन उद्घाटन, स्वास्थ्य, खेलकुद, सम्मान तथा सामाजिक लगायत […]
काठमाडौँ, वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डुको आज ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै समापन गरिएको छ । प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य […]
(शान्तिराम बस्नेत) शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाको २४औं साधारणसभा तथा ७औं अधिवेशनले सभापतिसहित ८ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशन निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलका अनुसार निवर्तमान सभापति लक्ष्मी ढकाल र निर्वतमान […]
काठमाडौं। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । […]
इलाम, जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतकोे स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ । चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर […]