Aamsanchar

समाचार

तनहुँ, सञ्चारको क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । ‘समुदायद्वारा समुदायका लागि सामुदायिक रेडियो’ भन्ने नाराका साथ सञ्चालित तनहुँकै पहिलो सामुदायिक रेडियो मादीसेती एफएमको नवौँ साधारणसभा एवं चौथो […]

मङ्गलवार, पौष ११, २०७४

खोटाङ, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरीडाँडामा गोल्डेन चक्रपथ निर्माण सुरु गरिएको छ । साविकको नौ वडालाई सडकका माध्यमबाट एउटै मालामा उन्ने लक्ष्यकासाथ वडा कार्यालयले गोल्डेन चक्रपथ निर्माण सुरु गरेको हो । बुवासुङको दायाँबाट बायाँतर्फ घुम्ने […]

सोमवार, पौष १०, २०७४

बनेपा, काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ । “ग्यास […]

सोमवार, पौष १०, २०७४

पोखरा,  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने काम तीव्र गतिमा अघि बढेको छ । निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ । जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र […]

सोमवार, पौष १०, २०७४

काठमाडौं,  सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । विपद् व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा उनीहरुको निःशुल्क बीमा […]

सोमवार, पौष १०, २०७४

इलाम । इलाम देउमाई नगरपालिकाको मंगलबारेदेखि झापाको विर्तामोडसम्मको सडक आगामी जेठ सम्ममा सम्पन्न हुने भएको छ । डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन यो सडकको ५८ प्रतिशत काम पूरा भएको छ ।उन्नती समावेशी परियोजनाअन्तर्गतको ‘उन्नती इन्क्लोजिफ ग्लोथ’ […]

सोमवार, पौष १०, २०७४

मोरङ, मोरङको धनपालथान गाउँपालिकाका बाढीले घर बगाएका ५१ परिवारलाई लुथरन कल्याण समाजले घर बनाइदिएको छ । अरु बाढीपीडित र बिपन्नलाई आयआर्जन तालीम तथा काम गरेर आयआर्जन गर्ने उपकरण प्रदान गरेको छ । धनपाल–६ स्थित बालुवाबाडी, […]

सोमवार, पौष १०, २०७४

इलाम,  अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर […]

सोमवार, पौष १०, २०७४

काठमाडौं,  नेपाल विद्युत प्राधिकरणले बिहान र बेलुका बढी बिजुली खपत गर्ने उपकरण सकेसम्म कम प्रयोग गर्न आग्रह गरेको छ । अहिले खोलानालामा पानीको बहाव कम रहेकाले विद्युत उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले बिहान र बेलुकाको […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ, नेपाल प्रहरीले म्यादी प्रहरीको तलव, भत्तामा कुनै भेदभाव नगरिएको स्पष्ट पारेको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा प्रहरी प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज न्यौपानेले सबै म्यादी प्रहरीलाई पूर्वघोषित तलव, रासन र स्थानीय भत्ता सुविधा […]

आइतवार, पौष ९, २०७४