Aamsanchar

समाचार

काठमाडौँ,  प्रेस सेन्टर नेपालले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेससम्बन्धी मौलिक हक र प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रमाथि नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटाले आज विज्ञप्तिमार्फत प्रहरीले […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ,  सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ, अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य […]

आइतवार, पौष ९, २०७४

काठमाडौँ,  दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन् । […]

आइतवार, पौष ९, २०७४

बुटवल, बुटवलमा बिहीबारदेखि जारी १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को तेस्रो दिन शनिबार प्रदर्शनीको अवलोकन गर्न उल्लेख दर्शक प्रदर्शनीस्थल पुगेका छन् । सार्वजनिक बिदाको दिन परेका कारण विद्यालय तथा सरकारी […]

आइतवार, पौष ९, २०७४

राजविराज,  एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन् । राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । राजविराजस्थित लिटिल […]

आइतवार, पौष ९, २०७४

[सुर्य खवास] युएई, “हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ” भन्ने नाराका साथ प्रवासी भुजेल समाज युएई ले गोरखा जिल्ला गण्डकी गाउँपालिका  वाड नं. ३ याङडीका  अपाङ्ग भुजेल परिवारको सहयोगार्थ आर्थिक संकलन अभियानको […]

शनिवार, पौष ८, २०७४

चितवन, राप्ती र नारायणी नदीमा रहेको एकमात्रै भाले घडियाल गोही गतवर्षको जेठमा मरेपछि भालेविहीन बनेको यी दुई नदीलाई लक्षित गरी आज राप्ती बगरमा एउटा भाले गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]

शनिवार, पौष ८, २०७४

काठमाडौँ,  हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर […]

शनिवार, पौष ८, २०७४

सोलुखुम्बु,  मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका छन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । महाकुलुङ गाउँपालिकाका किसान यसतर्फ आकर्षित मात्र बनेन, मकै, […]

शनिवार, पौष ८, २०७४