
काठमाडौँ, राष्ट्रिय योजना आयोगले कुपोषण भएका आमा तथा बच्चाको जीवन बचाउँदै स्वस्थ्य बच्चा हुर्काउनका लागि दोस्रो बहुपक्षीय पोषण योजना सार्वजनिक गरेको छ । आयोगले आज एक कार्यक्रमको आयोजना गरी सन् २०२२ सम्ममा कुपोषण अवस्था २४ […]
चितवन, चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ । […]
पाल्पा, गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको हो । धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा […]
काठमाडौँ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी […]
सिमरा , बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका–२ बेल्दारीमा संघीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ । बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दिउसो […]
काठमाडौँ, महिलालाई समाचार स्रोतको रुपमा न्युन प्रयोग गरेकाले यसलाई बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘छापा माध्यममा महिला उपस्थिति’ विषयक अन्तरक्रियामा नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिइएको थियो । […]
काठमाडौँ, नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ । लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । जसमा सोल ट्राइगन […]
काठमाडौँ, काठमाडौँ र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । युनिसेफ नेपालको सहयोगमा मिनर्जीले काठमाडौँका भीममुक्तिश्वर, शान्तिनगर, जागृतिनगर, धौखेल […]
[गणेश अर्याल] इलाम,। नन्दलाल अधिकारीको सुन्तला बगान यसपाली रित्तै छ । तीन बर्षअघि मात्र सलकपुरको एक नम्बर मानिएको उनको बगानमा यसपाली एकदाना सुन्तला देखिँदैन । रोगको कारण बगानै सखाप भएको उनको भनाइ छ । इलामकै […]