
भोजपुर । तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ । सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम. ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको […]
बिर्तामोड। महिला आधारशिला शाखा कार्यलय बिर्तामोड र ग्रामीण सरोकार समूहले सयुक्त रुपमा बिर्तामोड नगरपालिका २का बाढीपीडीतलाई ४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । महिला आधारशिला काठमाडांैको सहयोगमा शाखा कार्यलय बिर्तामोड–२ ले चारपानेमा […]
बिर्तामोड। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ झापा शाखाको अध्यक्षमा लक्ष्मीकान्त खनाल निर्वाचित भएका छन् । क्यान महासंघको दास्रो अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा शुभ कुमाई पाठक, सचिवमा रोशन दाहाल, सहसचिवमा […]
बिर्तामोड। बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा अब टाउको तथा ढाडमा लागेका चोट एवम् रोगको निःशुल्क उपचार हुने भएको छ । बीएण्डसीमा मानिसको ‘हेड इञ्जुरी’ र ‘स्पाइनल इञ्जुरी’ भएका बिरामीलाई निःशुल्क उपचार गरिने शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]
मोरङ। मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद रु २८ हजार रकम […]
झापा। खोलाले बगाउँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कनकाई नगरपालिका– ८ स्थित बिरिङ र टाङ्टिङ नदीको दोभानमा अर्जुनधारा नगरपालिका– ८ का गोपाल लोहारको शव भेटिएको छ […]
सप्तरी। सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ । इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका […]
भ्रष्टाचार मुद्दामा दोषी ठहरिए पश्चात सजाँय भोगेर आइसकेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायत नेताहरुलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका छन् । सांसदहरूले राखेको संशोधन को मत अनुसार नै निर्वाचन कानुन बन्नुपर्नेमा खड्का पक्षले […]
झापा। इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लाग्दा झापाको बिर्तामोडमा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ पुरानो भद्रपुर रोडका ४२ वर्षीय श्याम चौधरी छन् । आज दिउँसो कमल राईको घरमा इन्भर्टर जोड्ने […]