Aamsanchar

समाचार

धनुषा। जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखाँै मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ । जनकपुरस्थित भन्सार कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको हो । कार्यालयका प्रमुख भन्सार अधिकृत […]

शनिवार, भदौ १७, २०७४

सोलुखुम्बु । दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ । ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा […]

शनिवार, भदौ १७, २०७४

दमक। झापाको दमकमा रहेका अधिकांश मासु पसलहरुमा काटिएको तथा बिक्री भएको मासु उपभोग गर्न अयोग्य रहेको पाइएको छ । केही पसलहरु बाहेक अधिकांश मासु पसलहरुले आधारभूत मापदण्ड समेत पूरा नगरेको र उनीहरुले बिक्री गरिरहेको मासु […]

शनिवार, भदौ १७, २०७४

दमक। चाडपर्व र बिशेषगरी दशैं नजिक आएसंगै झापामा खसीबाख्राको भाउ बढेको छ । यस बर्ष बाढीले पु¥याएको क्षतिका कारण गाउँघरबाट खसीबाख्रा कम आएपछि मूल्य आकाशिएको बताइएको छ । दमकको पशुबजारमा खसीबाख्राको किनबेचमा संलग्नहरुका अनुसार एक […]

शनिवार, भदौ १७, २०७४

जुम्ला। पाँच वर्षयतादेखि नवीकरण नभएका जिल्ला समन्वय समितिका सवारी साधन सञ्चालन ल्याएको पाइएको छ । हालसम्म सञ्चालन हुँदै आएका १३ मोटरसाइकल र दुई गाडीमध्ये ९० प्रतिशत सवारी साधन नवीकरण नगरी सञ्चालनमा ल्याइएको जिससका उपप्रमुख कार्मा […]

शनिवार, भदौ १७, २०७४

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४÷७५ को करिब रु ५५ करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख राजन मेहताले नगरपालिकाको पहिलो नगरसभाले पारित गरेको रु ५४ करोड ६९ लाख […]

शनिवार, भदौ १७, २०७४

गौशाला। स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बगाएको […]

शनिवार, भदौ १७, २०७४

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई ल्याएको अवस्थामा आज दिउँसो तीन जनालाई पक्राउ गरेको […]

शुक्रवार, भदौ १६, २०७४

दमक । विद्युत् चुहिएर झापाको दमकमा आज राति एक पसलमा लाखौँ मूल्यका कपडा जलेर नष्ट भएको छ । दमक–६ स्थित ओम सत्य साइराम ट्रेर्डसमा विद्युत् चुहिएर आगलागी हँुदा पसलमा रहेका लत्ताकपडा जलेर नष्ट भएको हो । […]

शुक्रवार, भदौ १६, २०७४

(रमेश लम्साल)  काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न […]

शुक्रवार, भदौ १६, २०७४