
काठमाडौँ । सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजु र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्तरुपमा गरेको अनुगमनमा न्यू निशान सप्लायर्स […]
इलाम। सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख […]
काठमाडौँ। नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ । दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५०० जनालाई वितरण […]
लहान। विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ । लहान नगरपालिका १० गुदीगाउँ निवासी ४८ वर्षीय श्रीचन पासवान आफ्नै घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त […]
काठमाडौँ । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ भद्रकाली–७, कुमारीखेल बस्ने नुवाकोटको गेर्खु, फूलबारीका शुक्रराज तामाङलाई […]
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उहाँले जानकारी […]
बनेपा । काभ्रेपलाञ्चोकमा १६ दिनका अवधिमा पाँच हजार २६४ मतदाताले अहिलेसम्म तस्बिरसहितको मतदाता नामावलीमा आआफ्नो नाम दर्ता गरेका छन् । नाम दर्ता गरेकामध्ये पुरुष दुई हजार ८४६ र महिला दुई हजार ४१८ रहेको जिल्ला निर्वाचन […]
सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग […]