
काठमाडौँ: नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो। सो […]
झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन् । भद्रपुर–८ गणेश मन्दिर नजिकै अन्दाजी ५५ वर्षीय एक पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । […]
सुनसरी। सुनसरीको ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। दुई दिन देखी ईटहरी उप-महानगरपालिका ८ बस्ने २३ बर्षिया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तान इस्लामावाद बस्ने २५ […]
(नारायण ढुंगाना) चितवन । वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ । मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । आज नागपञ्चमी पर्व हिन्दूहरुले घरका […]
बनेपा। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । बत्तीस वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा […]
धादिङ । उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ । बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज […]
झापा। झापाकोशिवसताक्षी नगरपालिका १० माईधारस्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना बृद्ध घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख १५७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने बर्ष ७१ को जिवनाथ […]
सुनसरी। सुनसरीको ईटही उप-महानगरपालिका १६ स्थित लोकमार्गमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १२३५ नम्बरको एम्बुलेन्स आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी […]
बुद्धशान्ति। बुद्धशान्ति गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको भेलाले शान्ति अपाङ्ग संघ गठन गरेको छ । यसअघि साविक बुधबारे गाउँ विकास समितिमा स्थापित ग्रामीण अपाङ्गता पुनस्र्थापन समिति बुधबारे नामले संगठित समिति र शान्ति अपाङ्ग संघ शान्तिनगरका नामले […]