भक्तपुर । समाजमा छोरीको जन्मदर घट्दै गइरहेकोप्रति सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन समेत भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् । […]
बेनी (म्याग्दी) । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नाका साथै धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ । पुरोहितका अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कार समेत प्रभावित […]
झापा । जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध १३औं सचेतना दिवस आज विश्वभर जेष्ठ नागरिकको सम्मान तथा हक अधिकार सुनिश्तिताको आव्हानसहित मनाईदैछ । उमेर ढल्किएसंगै शारीरिक रुपमा कमजोर बनेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, सम्पत्ति र स्वामित्वको […]
इलाम। इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित हुनुभएको छ । अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । “शिविर नपुगेको भए नागरिकता […]
इलाम। औलो प्रभावित इलामका तीन गाविसका गर्भवतीलाई जिल्ला जनस्वास्थ्य कार्यालय इलामले सुपानेट झुल वितरण गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त भएको कीटनाशक विषादीयुक्त झुल वितरण गरिएको हो । […]
ताप्लेजुङ । अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् । […]
काँकडभिट्टा (झापा) । ‘कहाँ छ त्यो कहिले आउँछ ?’ प्रायः गोलधाप–७ घर भएकी ६१ वर्षीया नरमाया चम्लागार्इंकहाँ पुग्ने जो कोहीलाई उनी यस्तै प्रश्न गर्छिन् । टोलाएर दिन बिताउने नरमायालाई कहिलेकाहीँ राति पनि ‘आमा’ भनेर छोराले […]
पर्सा: पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा नं ८ मा पर्ने भलुवही खोलाको बगरमा राति ११:४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो। पर्सा […]
झापा । कमिसनको लोभमा परेर झापामा कार्यरत चिकित्सकले विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको विभिन्न सञ्चार माध्ययममा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ । […]