Aamsanchar

समाचार

इटहरी। मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालबालिकाको रक्षाका लागि बाल हेल्प लाइन १०९८ लाई सबैले विशेष महत्व दिएर हेर्नुपर्नेमा जोड दिइएको छ । भ्वाइस अफ चिल्ड्रेन […]

सोमवार, साउन ९, २०७४

बागलुङ :  बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भिर घाइते भएका छन्। जलजलादेखि ग्वालीचौरतर्फ आउदै गरेको ध १ ज १८४ नम्बरको जिप बडिगाड गाउँपालिका […]

सोमवार, साउन ९, २०७४

दमक। दमक नगर कार्यापालिकाका प्रमुख रोमनाथ ओलीले कार्यालय परिसरभित्र जनप्रतिनिधि र कर्मचारीहरुलाई पान चपाउन निषेध गरेका छन् । उनले यसको अवज्ञा गर्नेलाई कारवाही गर्ने चेतावनी दिँदै कडाइका साथ पालना गर्न र गराउन सम्बन्धित बिभागीय प्रमुखहरुलाई […]

सोमवार, साउन ९, २०७४

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि सहयोग गर्ने प्रेस चौतारी नेपाल जिल्ला शाखाले निर्णय गरेको छ । चौतारीको साउन ६ गते बसेको बैठकले पत्रकारको उपचारमा सहायता गर्ने उद्देश्यले स्थापना […]

सोमवार, साउन ९, २०७४

चितवन । जिल्लाको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनकोे ठक्करबाट मरेका छन् । जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको […]

सोमवार, साउन ९, २०७४

इलाम , इलामको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो […]

आइतवार, साउन ८, २०७४

मोरङ । उर्लाबारी–२ मंगलबारेमा रहेको बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु गरिएको छ । बेतिनी सिमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालका अनुसार सिमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो । उर्लाबारी नगरपालिकाले सिमसारको विकासका लागि […]

आइतवार, साउन ८, २०७४

तेह्रथुम। सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको […]

आइतवार, साउन ८, २०७४

काठमाडौँ। प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडाँै, बूढानीलकण्ठ नगरपालिका– ७ बाट  पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं […]

आइतवार, साउन ८, २०७४

बिर्तामोड। झापाको चारपानेमा आयोजित कार्यक्रममा बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले चारपानेलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चारपाने–अर्जुनधारा विकास समाज बिर्तामोड –२ चारपाने झापाले बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाबाट निर्वाचित […]

आइतवार, साउन ८, २०७४