
झापा। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार अभियुक्त खोजतलाश गर्ने अभियान अन्तर्गत प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चोरी मुद्धामा फरार रहेका भारत ग्राम पञ्चायत बस्ने अन्दाजी १७ बर्षिय साईल मिँया […]
सोलुखुम्बु, तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् । यस गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा समावेश […]
काठमाडौं । नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार सङ्कलनका गरिरहेका पत्रकारलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् […]
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थालेका छन् । दोगडाकेदार–३ श्रीकोट खिरेगाउँमा एक हप्ताको अवधिमा पाँच गाई मरेका हुन् । श्रीकोटका स्थानीय बासिन्दा विनोद भाटका अनुसार गाईले मुखबाट ¥याल […]
काठमाडौँ। नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आज नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो । […]
पोखरा । पोखरा पर्यटन परिषद्को सोमबार यहाँ आयोजित नवौँ अधिवेशन एवम् १६औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहका वक्ताले नेपालको आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् । नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड […]
दाङ। जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा […]
झापा। झापाको अर्जुनधारा-११ स्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले आइतबार दुर्घटना न्युनिकरण सम्बन्धी १ दिने सचेतनात्मक कार्यक्रम संम्पन्न गरेको छ। अंञ्चल प्रहरी कार्यालय मेचीका प्रहरी बरिष्ठ उपरिक्षक पिताम्बर अधिकारीको प्रमुख अतिथ्यतामा संपन्न भएको उक्त कार्यक्रममा […]
(नारायण न्यौपाने) काठमाडौँ । संसदीय समितिले विवाहमा ५०० जनालाई भोज खुवाउन सकिने प्रावधान समेटेर सामाजिक व्यवहार सुधार विधेयक पारित गरेको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकले विवाहबाहेक अन्य सामाजिक व्यवहारमा गरिने भोजमा २५१ […]