
विराटनगर – मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा करिब ५७ वर्षीय सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी […]
काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री […]
विराटनगर – मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार […]
सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेस्थित सीमा प्रशासन कार्यालयको छानो हावाहुरीले उडाएको छ । बिहीबार तीव्र गतिमा चलेको हावाहुरीले कार्यालयको सिमेन्ट, ढुङ्गा, काठ र टिनको छानो भएको चारतले भवनको छानो उडाएको हो । सोही स्थानमा […]
गोरखा – आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर राना रहेको प्रहरीले जनाएको छ । ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट […]
सर्लाही- सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो । विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले […]
काठमाडौं- ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनीष लुइँटेलले दुर्घटनापछि फरार भएका चालक सुनसरी घर भएका वर्ष २२ का अनिल पण्डित भक्तपुरको इन्टरनेश्नल […]
जुम्ला – जुम्लामा लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र पालिकाको बजेटबाट निर्माण भएका आयोजना उपलब्धिविहीन भएका हुन् । तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ […]