Aamsanchar

समाचार

संखुवासभा  । सङ्खुवासभाका मुख्य बजारमा खानेपानीको समस्या रहेको छ । जिल्लाको बढी जनसङ्ख्या रहेको चैनपुर र खाँदबारी नगरपालिका तथा तुम्लिङटार, आँखीभूई गाविसलगायतका स्थानमा खानेपानीको समस्या देखिएको छ । जिल्लाको उच्च स्थानमा रहेका यी बजार छेउमा […]

शुक्रवार, पौष ८, २०७३

  बिर्तामोड । ‘स्वास्थ्य, शिक्षा र रोजगार, मेची अञ्चलबासीको अधिकार’ भन्ने नाराकासाथ बी एण्ड सी मेडिकल कलेजले बिहीवार धाइजन–४स्थित नवनिर्वाचित भवनमा स्थानीयबासी र पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष प्रेम नेम्वाङले स्वगत […]

शुक्रवार, पौष ८, २०७३

विराटनगर। मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका ११ जनालाई प्रहरीले  सार्वजनिक गरेको छ । मोरङको उर्लाबारी लगायतका क्षेत्रबाट मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ गरिएका उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा मोरङ मधुमल्लाका […]

शुक्रवार, पौष ८, २०७३

काठमाडौँ। स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्वास्थ्य क्षेत्र सुधारका लागि थप कार्यक्रम ल्याइने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यहाँ आज आयोजना गरेको पूर्णखोप घोषणा अभियान र दीर्घकालीन योजना विषयको […]

बिहिवार, पौष ७, २०७३

बिर्तामोड। बैंकबाट रकम झिकेर बाहिरिँदै गरेका सर्वसाधारणलाई लुट्ने योजना बनाउँदा बनाउँदै इलाका प्रहरी कार्यालय बिर्तामोडले काउछोसहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । बिर्तामोडस्थित माछापुच्छ्रे बैंकको अगाडिपट्टि ५ जनाको समूह बनाई सेवाग्राहीबाट रकम लुट्ने योजना […]

बिहिवार, पौष ७, २०७३

भरत शिवाकोटी  [युएई] भोजपुरेहरुको युएईमा रहेको सामाजिक संस्था भोजपुर सेवा समाज युएईले गत आइतबार सो जिल्लामा रहेका अग्निपिडीत तथा एक क्यान्सर पिडितलाई आर्थिक साहायता उपलब्ध गराएको छ । भोजपुर सदरमुकाममा गत मंसिर ५ गते साँझ […]

बिहिवार, पौष ७, २०७३

काठमाडौँ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ । पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी […]

बुधवार, पौष ६, २०७३

दमक । झापाको दमकमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकद्धारा संचालीत सर्प सङंग्रालयमा सर्पको अभाब भएको छ । सङग्रालयमा नेपालमा पाइने ८९ प्रजातिका सर्प मध्ये ५३ प्रजातिका सर्प राखिएका छन् । ती मध्ये ७ प्रजातिका बिशालु […]

बुधवार, पौष ६, २०७३

ताप्लेजुङ। जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित […]

बुधवार, पौष ६, २०७३

झापा, भुटानी शरणार्थी महिला मञ्चको २० औं साधारण सभाले शरणार्थी र स्थानीय महिला बिच सहकार्य अघि बढाउने निधो गरेको छ । दमकको बेलडाँगी शिविरमा बुधबार सम्पन्न साधारण सभाका वक्ताले पुनर्वासबाट शरणार्थीको संख्या घटदै गएकोले शरणार्थी […]

बुधवार, पौष ६, २०७३