
सप्तरी- धान काट्न दाँइ (दौनी) गर्न खेतखेतमै कम्बाइन हार्वेस्टर मेसिन र दाँइ गर्न थ्रेसर मेसिन पुगेपछि जिल्लाका किसानलाई धान भित्र्याउन सहज भएको छ । जिल्लाको अधिकांश धान काट्ने काम सम्पन्न भइसकेकाले अहिले किसानहरू खेतमै […]
काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी)काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना […]
काठमाडौं – श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शूल्क तीन हजार बढाएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार पाँच सय रुपैयाँ पुऱ्याइएको छ। […]
काठमाडौँ – दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। […]
झापा- भारतको गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाली युवाको शव स्वदेश ल्याइएको छ। हिजो दिउँसो २ बजे भद्रपुर–५ स्थित मेची पुल हुँदै भद्रपुर ३ गोलेचोकका २० वर्षीय सबिन विक र कचनकवल–२ बालुबारीका […]
इटहरी- कोशी प्रदेशका विभिन्न जिल्लास्थित विकट तथा दुर्गम बस्तीका र विपन्न सर्वसाधारणलाई घरआँगनमा नै गएर प्रभावकारी स्वास्थ्य सेवा र औषधी उपचार गर्ने अभियानलाई इटहरीस्थित सैनिक अस्पतालले प्राथमिकता दिएको छ । विगतमा सैनिक अस्पतालले मुख्यतः नेपाली […]
बागलुङ – पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ सङ्गमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य एकाइलाई स्कुटर प्रदान गरिएको छ । घरदैलो गरेर प्रसूति, गर्भवती महिला र नवजात […]
तुलसीपुर- नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा मङ्गलबारदेखि तीन दिने दोस्रो नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ । नेवाः राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिवप्रसाद श्रेष्ठले यःमरी पुन्हीको […]