Aamsanchar

समाचार

पर्वत। पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार […]

शनिवार, कार्तिक २०, २०७३

[अर्जुन आचार्य] विराटनगर :   विजयपुरकी ३३ वर्षकी ज्योति तिम्सिना अहिले आमाको किरियामा छिन्। कात्तिक ८ गते ७६ बर्षकी भुवनेश्वरी उपाध्याय तिम्सिनाको श्वासप्रस्वासको समस्याका कारण मृत्यु भएपछि एकमात्र सन्तान ज्योति किरिया बसेकी हुन्। आमाको रेखदेख […]

शुक्रवार, कार्तिक १९, २०७३

सहवासलाई एडभेन्चर ठानेर तरह तरहका आसनमा जोडतोडका साथ सहवास गर्ने हुँदा एक पुरुषले नराम्रो परिणा भोग्नुपरेको छ । असजिलो आसनका साथ आफ्नी प्रेमिकासँग सहवास गर्दा ती पुरुषको लिंग नै भाँचियो र उनलाई अस्पताल कुँदाउनुपर्यो । […]

शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौंः चिसो मौसमको सुरुवात सँगै डेंगुको संक्रमणबाट बिरामी हुनेको संख्या ७ सय ७१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन देखि हालसम्म चितवनमा ४ सय ९४ जना, झापामा १ सय ८४, […]

बिहिवार, कार्तिक १८, २०७३

गाईघाट  । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ बस्ने १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध आज इलाका प्रहरी कार्यालयले एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी […]

बिहिवार, कार्तिक १८, २०७३

एजेन्सी – एउटा अनौठो घटनाका कारण जापानको एउटा अस्पताल समाचारको रोचक शीर्षक बनेको छ । एक जना विरामीको बायू (पाद) का कारण आगो निस्कदा अस्पतालको शल्यकक्षमा आगो फैलिएको र बिरामी गम्भीर घाईते बनेको अस्पतालले निस्कर्ष […]

बिहिवार, कार्तिक १८, २०७३

उर्लाबारी । मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को […]

बिहिवार, कार्तिक १८, २०७३

[लक्ष्मीप्रसाद उपाध्याय ] काठमाडौँ ।  यसपटक हिउँदे याममा नेपाली भूमिमा विचरण गर्न आउने उत्तरी ध्रुवका आगन्तुक चराको सङ्ख्या कम हुने देखिएको छ ।  नेपालमा मनसुन ढिलासम्म रही आकाश सफा नहुँदा उत्तरी ध्रुवका चराले नेपाली आकाशमा उडान […]

बिहिवार, कार्तिक १८, २०७३

काठमाडौँ । पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ । पत्रकार आचारसंहिता– २०६० (संशोधन तथा परिमार्जित– २०६४) ले समेट्न नसकेका केही विषय नयाँ आचारसंहिता २०७३ […]

बुधवार, कार्तिक १७, २०७३

काठमाडौं, काश्मिरको भारत पाकिस्तान सीमा क्षेत्रमा भएको भीडन्तमा मारिएका भारतीय सेनामा कार्यरत नेपाली युवा राइफलम्यान २० वर्षीय विमल तामाङलाई भारतीय सेनाले अन्तिम श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक बिशेष कार्यक्रम आयोजना गरेर भारतीय सेनाले […]

बुधवार, कार्तिक १७, २०७३