Aamsanchar

समाचार

बिर्तामोड, पुस ११ । कनकाई नगरपालिका–४ लक्ष्मीपुर निवासी अम्विका उप्रेतीले सशस्त्र प्रहरीले चेकजाचको नाममा मासिक लाईन घुस उठाउने गरेको आरोप लगाएकी छिन् । उनले सशस्त्र प्रहरी वल शनिश्चरेमा कार्यरत सशस्त्र प्रहरीका आकाश कठेतले आफूसंग मासिक […]

सोमवार, पौष ११, २०७३

लक्ष्मी गौतम, पाँचथर र हीराबहादुर घर्तीमगर, रोल्पा : खोज पत्रकारिता केन्द्रका लागि संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, […]

सोमवार, पौष ११, २०७३

सोलुखुम्बु। सोलुखुम्बुमा निर्माण थालिएको जिल्ला विकास समितिको भवन निर्माण तीन वर्षसम्म पनि बन्न सकेको छैन । भूकम्प, नाकाबन्दी तथा वर्षायामका कारण देखाउँदै ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दा भवन अलपत्र बनेको हो । विसं २०७१ साल […]

सोमवार, पौष ११, २०७३

इनरुवा । सुनसरी सहित तीन जिल्लामा फैलिएर रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयवासिन्दा आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्कबाट आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जागराम बस्नुपरेको सो क्षेत्रका स्थानीयले […]

सोमवार, पौष ११, २०७३

सोलः दक्षिण कोरियामा एक नेपाली युवकको मृत्यु भएको छ। ह्वासंग सीस्थित फारनमा कार्यरत झापा शान्तिनगर–२ का २३ वर्षीय नविन राईको मृत्यु भएको हो। फ्लेक्स बोर्ड निर्माण गर्ने कम्पनीमा राई कार्यरत थिए। निर्मित बोर्ड डेलिभर गर्ने […]

आइतवार, पौष १०, २०७३

इटहरी । जाडो मौसमका बेला निःसहाय गरिब तथा अनाथ आश्रममा शरण लिएर बसोबास गर्दैै आएका महिला, वृद्धवृद्धा र बालबालिकाले न्यानो कपडाको अभावमा जीवन गुमाउन नपरोस् भनेर शनिबार सेवक अभियानकर्मीले दुई सय थान न्यानो कपडा कम्बल […]

आइतवार, पौष १०, २०७३

चितवन, ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ पुस ११ देखि १५ गतेसम्म चितवनमा १३ औं हात्ती महोत्सव हुने भएको छ । आन्तरिक तथा विदेशी पर्यटन प्रर्र्वद्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र महत्त्वबारे […]

आइतवार, पौष १०, २०७३

बझाङ, बन्दका कारण आइतबार सुदूरपश्चिमका जिल्लामा बिहानैदेखि बजार बन्द भएको छ भने गाडी चल्न सकेका छैनन् । गाई मारेर फालेको विरोधमा हिन्दुवादी संगठनले बन्द आह्वान गरेका हुन् । गएको मंगलबार कैलालीको गोदावरी वनमा २५ वटा […]

आइतवार, पौष १०, २०७३

ताप्लेजुङ। ताप्लेजुङको मेहेले-३ मा शनिबार ट्रयाक्टरको ट्रली पल्टिएर लाग्दा एक बालकको ज्यान गएको छ भने तीन बाल-बालिका घाइते भएका छन्। खाम्दिम्बेबाट डोजरको ब्रेकर लिएर खेवाङतर्फ जादै गरेको मे २ त ४५१७ नम्बरको ट्रयाक्टरको ट्रलि खाम्दिम्बे-खेवाङ […]

शनिवार, पौष ९, २०७३

काठमाडौं । चीनले आफ्ना नागरिकहरुलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरु मार्फत आन्तरिक रुपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख […]

शनिवार, पौष ९, २०७३