Aamsanchar

समाचार

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको हो । केही दिनअघि […]

सोमवार, वैशाख ११, २०७४

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको रु नौ करोड २५ लाख २९ हजार सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको कालोपत्रेका लागि अहिले ग्राभेलिङको […]

सोमवार, वैशाख ११, २०७४

तेह्रथुम । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ । मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई […]

सोमवार, वैशाख ११, २०७४

चितवन। गोहीको आक्रमणबाट बाँच्न सफल पश्चिम चितवनको जगतपुरस्थित घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि रु साढे दुई लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ । विभिन्न सञ्चारमाध्यममाबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार […]

आइतवार, वैशाख १०, २०७४

झापा , भारत पश्चिम वंगाल राज्य दार्जलिङ प्रधाननगर थाना हात्तिडुवा बस्ने १८ बर्षीय राजु साहलाई प्रहरीले एयरगन १ थान र सोमा फिट हुने २ सय ग्राम काँटी (बुलेट) सहित पक्राउ गरेको छ । प्रहरीले साहसँगै […]

आइतवार, वैशाख १०, २०७४

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न […]

आइतवार, वैशाख १०, २०७४

इटहरी । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । इटहरी उपमहानगरपालिका–४ […]

आइतवार, वैशाख १०, २०७४

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र […]

शनिवार, वैशाख ९, २०७४

(सरेन्द्र भण्डारी) झापा। के तपाईले कुनै वैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुभएको छ । लिनु भएको छ भने तपाईलाई थाहा नै होला ऋणीले ऋण तिर्न नसक्दा   ऋण लिंदा धितोमा राखेको अचल सम्पत्ति लिलामी हुन्छ । […]

शनिवार, वैशाख ९, २०७४

झापा। मारवाडी सेवा समिति बिर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घुडाँ दुख्ने, टाउको दुख्ने, मोटोपन, सर्वाइकल पेन, थाइराइड लगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्धतिद्वारा निःशुल्क उपचार शिविर बिर्तामोडमा […]

शनिवार, वैशाख ९, २०७४