
(गोपाल प्रसाद पोखरेल) मोरङ। मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका […]
काठमाडौँ । आतङ्ककारी हमलामा परी अफगानिस्तान काबुलमा मृत्यु भएकाका आफन्त र घाइतेले क्यानडा सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन सरकारसंग माग गरेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा सो घटनाका मृतकका आफन्त तथा घाइतेका परिवारले […]
भद्रपुर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राजनीतिक नाराका रुपमा रहेका हुलाकी राजमार्ग अब छिट्टै बन्ने बताउनुभएको छ । झापाको महेशपुरस्थित झापा चोकमा सडक विभागद्वारा आज आयोजित चारआली–केचना तथा भद्रपुर–राजगढ सडकमा कालोपत्रे कार्यको शिलान्यास गर्दै […]
कञ्चनपुर। जङ्गली हात्तीको झुन्ड भगाउन कञ्चनपुरको बाइसेविचुवा गाविसमा साइरन जडान गरिएको छ । भारतको दुधुवा नेसनल पार्कबाट छिर्ने हात्तीको झुन्डले यहाँका किसानले लगाएको अन्नबालीमा व्यापक नोक्सानी पु¥याउन थालेपछि गाविसको सात ठाउँमा साइरन जडान गरिएको हो […]
काठमाडौँ, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ । आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता […]
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजाकै हैसियतमा पचली भैरबमा खड्ग चढाएका छन् । परम्परा अनुसार प्रत्येक १२ वर्षमा खड्ग चढाउने गरिन्थ्यो । देशमा राजा नभएपछि खड्ग कसले चढाउने भन्ने विवाद र अन्योल हुँदा यस पटक […]
काठमाडौँ। ‘एक्सन फर सोसल चेन्ज’ नामक सामाजिक संस्थाले बेवारिसे शवको व्यवस्थापन गर्न cग गरेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विनय बस्नेतले अस्पतालमा भएका बेवारिसे शवको व्यवस्थापन समयमै नभए त्यस आसपास क्षेत्रको वातावरण […]
काठमाडौं: काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालकसहित दुई जना पक्राउ परेका छन्। महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र […]
हेटौँडाः मकवानपुरको हाँडिखोला–२ मकरीमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जना बढी यात्रु घाइते भएका छन्। हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस आइतबार बिहान सवा ९ बजे […]