
राजविराज । प्रशनपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जनालाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । आजदेखि सुरु भएको कक्षा ११ को परीक्षाको पहिलो दिनको परीक्षामा राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत प्रश्नपत्र बाहिर ल्याउने लवन […]
बागलुङ बागलुङ जिल्लाको खुङ्गा गाविसस्थित हुन्द्राफेदीमा बाढी आउनुभन्दा पूर्व सूचना दिने उपकरण जडान गरिएको छ । यस्तो उपकरण जिल्लामै पहिलोपटक राखिएको हो । पश्चिम बागलुङमा बग्ने तमान खोलामा आउन सक्ने बाढीको जोखिमबाट बच्न समुदायमा आधारित […]
झापा झापाको शनि–अर्जुन नगरपालिकामा घरको बरण्डाबाट खसेर एक महिलाको मृत्यु भएको छ । शनि–अर्जुन नगरापलिका ५ स्थित गंगा पराजुलीको घरमा भारत आसामबाट आाखा उपचार गराउन छोरीसंग आएकी उनकी फुपु ७९ वर्षीया पद्मादेवी पराजुलीको शुक्रबार बरण्डाबाट […]
इटहरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १४ विजयपुरगढीस्थित पिण्डेश्वर चोकबाट प्रहरीले शुक्रबार साँझ अवैध हिरोइनसहित छ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार अवैध […]
भक्तपुर – भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी हत्या गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासीका राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई २३ वर्ष कैद सजाय सुनाइएको छ । विसं २०७२ फागुन ७ गते […]
भोजपुर, ३१ वैशाख । भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् । किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ÷नौजना पण्डित पढाएर […]
(कल्पना पौडेल) काठमाडौँ, । अहिले नर्सिङ पढिरहनुभएकी १९ वर्षीया बबितालाई कहिलेकाहीँ योनीबाट सेतोपानी बग्ने गर्छ । उहाँ मात्र होइन उहाँका साथीलाई पनि यस्तो समस्या छ तर यसबारे उहाँले कुनै उपचार गराउनुभएको छैन । किन उपचार […]
बिर्तामोड, बैशाख ३०। नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी– जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा जारी सडक सुरक्षा सप्ताह अन्तर्गत विहीवार बिर्तामोडमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र बिर्तामोडको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन […]
बिर्तामोड, २५ बैशाख । ड्रिम्स वल्र्ड इनटरटेण्टमेन्ट र नेप्लिज टिन्सको आयोजनामा झापाको चारआलीमा रहेको पाउ पाथिभारा मन्दिरको आज सरसफाई गरिएको छ । नेप्लिज टिप्सका सदस्यहरु र ड्रिस वल्र्डले आयोजना गरेको ग्लोबल म्यानेजमेन्ट फाउण्डेशन मिस एसएलसी […]