Aamsanchar

समाचार

इलाम । इलामको फाकफोक गाविसमा रहेको सिद्धदेवी टिस्टेटले लामो समयदेखि बगान तथा कारखानामा कार्यरत १० जना चिया मजदुरलाई कामबाट हटाएपछि मजदुर समस्यामा परेका छन् । दुई सय ४० दिन काम गरेका मजदुरलाई स्वतः स्थायी गर्नुपर्ने […]

आइतवार, जेठ १६, २०७३

काठमाडौँ: अनुसन्धानकर्ताले नेपालको भूगोल प्राकृतिक प्रकोपको बढी जोखिमयुक्त क्षेत्र रहेकाले त्यसबाट बच्न सुरक्षाका उपाय अवलम्बनमा बढी जोड दिनुपर्ने बताएका छन् । त्रिवि, केन्द्रीय वातावरण विभाग, अमेरिकाको एरिजोना विश्वविद्यालय र आइसेट नेपालले संयुक्त रुपमा आज आयोजना […]

शनिवार, जेठ १५, २०७३

विराटनगर– ६५ हजार घुस लिँदालिँदै जनता उच्चमावि अमाही वरियातीका प्रिन्सिपल रुद्रानन्द चौधरी पक्राउ परेका छन्। शनिबार विहान एक होटलमा पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रिन्सिपल चौधरीलाई पक्राउ गरेको हो। प्रिन्सिपल चौधरीले स्कुलमा […]

शनिवार, जेठ १५, २०७३

बागलुङ । गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज […]

शुक्रवार, जेठ १४, २०७३

मोरङ– ४० वर्षअघिदेखि आफूहरु बसोबास गर्दै आएको जग्गामा अर्कैले पुर्जा निकालेर जग्गा खाली गराउन सूचना जारी गरेपछि मोरङको पथरी शनिश्चरेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन् । बिहीबार सम्बन्धित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले पथरीमा […]

शुक्रवार, जेठ १४, २०७३

विर्तामोड । बिना अनुमति कक्षा सञ्चालन गर्ने र अनुमति लिएर पनि कक्षा सञ्चालन नगर्ने विद्यालयहरुलाई कारबाही गरिने भएको छ । जिल्ला शिक्षा कार्यालय झापा, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा पत्रकार सहितको टोलिले विर्तामोडका […]

बिहिवार, जेठ १३, २०७३

  भक्तपुर। गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ २ गतेदेखि […]

बिहिवार, जेठ १३, २०७३

{विर्तामोड झापा कनकाई नगरपालिका र शनिअर्जुन नगरपालिकाको संगम स्थल लक्ष्मीपुरलाई स्मार्ट लक्ष्मीपुर बनाउने अभियानमा गठन भएको शुन्दर लक्ष्मीपुर विकास समाज मुल समितिले एक भेला मार्फत बल्क नं। ४ कोकार्यसमति चयन गरेको छ । मुल समितिका […]

बुधवार, जेठ १२, २०७३

काठमाडौँ । दश हजार कैदीबन्दी राख्न मिल्नेगरी दुईवटा कारागार बन्ने भएका छन् । पछिल्लो समय फैसला कार्यान्वयन केन्द्र प्रयोगमा आएपछि अपराधीको सङ्ख्यामा वृद्धि भएको र कारागारको सङ्ख्या कम भएकाले दुईवटा ठूला क्षमताका कारागार थप्न लागिएको […]

बुधवार, जेठ १२, २०७३

इनरुवा। सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकालाई जेठ १४ गते साक्षर नगर घोषणा गरिने भएको छ । घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा मङ्गलबार नगर क्षेत्रका विभिन्न वार्डको अनुगमन गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरी, नगरपालिका र स्थानीय […]

बुधवार, जेठ १२, २०७३