
काठमाडौं – नेपालको जेलमा रहेका विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको रहेको छ । दोस्रो ठूलो संख्या भुटानीको छ । गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार ०८१ कात्तिक मसान्तसम्म नेपाली जेलमा कुल २९ हजार ४९१ […]
उर्लाबारी-बजारमा उच्च माग भएका साल र अस्ना जातका रुख नभएका सामुदायिक वनहरू वैकल्पिक आय खोजी गर्न थालेका छन् । जङ्गलबाट ढलापडा सुक्खाखडा रूखहरू निस्किन छोडेपछि सामुदायिक वनहरूले वैकल्पिक आयको बाटो खोजी गरेका हुन् । वन […]
तनहुँ- तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय […]
विन्जाओ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक […]
झापा – झापामा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढिरहेको रहेको पाइएको छ । जसमा १० देखि १८ वर्ष उमेर समूहका आदिवासी–जनजाति समुदायका बालबालिका बढी हिंसामा परेका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालन रहेको एकद्धार […]
उर्लाबारी- मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा थप सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बजेटबाट पहिलो चरणमा करिब ३० करोड रुपियाँमा अस्पताल भवन निर्माण हुन […]
काठमाडौं – बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प […]
काठमाडौं – कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ। कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मंगलबार साँझ […]