
धनगढी । अछामको तुर्माखाद गाउँपालिका–३ भैरवस्थान प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैंमाथि गोली प्रहार गरेका छन्। बिहीबार राति साढे ९ बजेतिर चौकीमै आफ्नै पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको […]
विराटनगर- विराटनगरका उद्योगीले भारतको बथनाहा–आइसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्योग सङ्गठन मोरङ अध्यक्ष राकेश सुराना नेतृत्वको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष […]
झापा – भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्तिले दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ […]
काठमाडौँ – सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । केसीले सामाजिक सञ्जालमा […]
खोटाङ – मध्यरावाखोला जलविद्युत आयोजनाको काम रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हलेसी उर्जा प्रालिले केपिलासगढी गाउँपालिका–४ बाक्सिला र ७ सुङदेलमा स्वीकृति वा स्वामित्व नलिई स्थानीयको जग्गा हडपेर उक्त जलविद्युत आयेजनाको […]
झापा — हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सुविधा उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो […]
तुलसीपुर- घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो […]
खोटाङ – खानेपानीको चरम अभाव रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ मा रहेको च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र […]
रौतहट – रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले लाखौँ मूल्य बराबरको अवैध सालको काठसहितको पिकअप भ्यान बरामद गरेको छ। विशेष सूचनाको आधारमा रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको गस्ती टोलीले महेन्द्र राजमार्गमा धनसर देखि २ […]