Aamsanchar

समाचार

मङ्गलवार, मंसिर ११, २०८१

हेटौडा – मकवानपुरको हेटौँडाबाट स्रोत नखुलेको विदेशी मुद्रा सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति ८ः४५ बजेको समयमा हेटौँडा–१ चौकीटोलबाट आरोपीहरूले अन्डरवेयर र झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले विदेशी मुद्रा बरामद […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं- कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराईलाई नियन्त्रणमा लिएको हो । करुणा रेष्टुरेन्ट […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौँ – सरकारले स–शुल्क टिकटको व्यवस्था गरेको पहिलो दिन ६६३ जना धरहरा चढेका छन् । पहिलो दिन टिकट काउन्टरबाट ६६३ जनाले धरहराको टिकट लिएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए । सरकारले […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं – चिकित्सा क्षेत्रका विभिन्न विषय अध्ययनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले १६ वटा शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगको १५औँ बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं – राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ । राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको बताएको हो । राहदानी आवेदन प्रणालीसँग सम्बन्धित […]

सोमवार, मंसिर १०, २०८१

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत गतिविधि नगर्ने जनाएको छ । १६ दिनसम्म अभियान सञ्चालन गरेरमात्रै कुनै उपलब्धि हासिल नहुने र यो नाटकीय हुने तर्क गर्दै महानगरपालिकाले अभियानअन्तर्गत कुनै गतिविधि नगर्ने […]

सोमवार, मंसिर १०, २०८१