
धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ विषेश सूचनाका आधारमा उनिहरूलाई प्रहरीले गाजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँगुरीगढी […]
झापा- मेचीनगरको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयहरुले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । बुधबार विहान मेचीनगर वडा २ भृकुटी चोकस्थित दिपक बरालको खाली जग्गामा […]
इलाम- पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुुङ्गासहितको पहिरो खसेर हिजो राति ९ बजेदेखि […]
झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् । झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला […]
विराटनगर- जिल्ला मोरङको विराटनगर महानगरपालिका वडा नं.०३ स्थित वन कार्यालय परिसरमा निर्वाचनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२फागुन ०६ गते सामुदायिक सेवा केन्द्र कञ्चनबारीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय करिब ३० जनाको सहभागिता […]
काठमाडौं – प्रहरी निरीक्षक(इन्स्पेक्टर)वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र […]
काभ्रे- टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल […]
काठमाडौं – शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला […]
सुनसरी- सुनसरीको इनरुवा नगरपालिका–५ स्थित तरकारी बजारबाट नक्कली नेपाली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन ५ गते इनरुवा–१० निवासी २५ वर्षीय आजाद मियाले इनरुवा–५ स्थित सब्जी बजारमा किनमेल गर्ने क्रममा प्रयोग गरिएको ५०० […]