Aamsanchar

समाचार

सप्तरी-  श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित माईतीमा बस्दै आउनु भएकी ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु […]

मङ्गलवार, कार्तिक १८, २०८२

इलाम-  गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना र कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति भएको […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं – आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं –  दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौ ल्याइदैछ। हिजो बेलुकी नै उद्धारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो। प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न सकेको […]

मङ्गलवार, कार्तिक १८, २०८२

झापा। झापाको कनकाई नगरपालिका–२, झण्डीखोप भन्ने स्थानमा अन्दाजी ४०–४२ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत पुरुष पहाडी समुदायका देखिने बताइएको छ भने उनको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन […]

सोमवार, कार्तिक १७, २०८२

संखुवासभा – आपराधिक लाभ(जबरजस्ती असुली) मुद्दामा संलग्न रहेको आरोपमा संखुवासभा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेहरूमा प्युठान नौबहिनी गाउँपालिका–६ का ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का […]

सोमवार, कार्तिक १७, २०८२

खोटाङ-  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नी स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई […]

सोमवार, कार्तिक १७, २०८२

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका–७, स्थित रहेको राम्चेडाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटहरुहको चहलपहल बढ्न थालेसँगै राम्चेडाँडा पर्यटकको राजाईमा पर्न थालेको हो। राम्चेडाँडा जिल्ला सदरमुकाबाट करिब २१ […]

सोमवार, कार्तिक १७, २०८२

इलाम- आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतदाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका […]

सोमवार, कार्तिक १७, २०८२