
काठमाडौं – काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष […]
काठमाडौं- पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम […]
काठमाडौँ – कैलालीमा खाल्डोमा पुरिएर एकजनाको मृत्यु भएको छ । सोमबार घरको पर्खाल बनाउन जग खनिरहेको वेला त्यहीँ जोडिएको पुरानो सेप्टिक ट्याङ्कीको खाल्डोमा खस्दा धनगढी उपमहानगरपालिका- ५ हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशीको मृत्यु भएको हो। […]
ओखलढुङ्गा- ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् । प्रहरीका अनुसार शेर्पामाथि आफ्नै ११ वर्षीय छोराको गत असोज २९ गते कर्तव्य गरी ज्यान मारेको […]
लेखनाथ- कास्की प्रहरीले फेवाताल सिरानको सिमसार पुर्ने व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ । सोमबार दिउँसो सिमसारमा माटो, गिटी हालेर पुरिरहेका बेला गाडी नियन्त्रणमा लिन पुगेको प्रहरीलाई समेत दुव्र्यहार गरेपछि खतिवडालाई नियन्त्रणा लिइएको हो […]
काठमाडौं – पौष ६ गते आइतबारदेखि सप्तरीको तिरहुबाट हराइरहेका चार जना बालबालिकालाई पौष ७ गते सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई […]
नवलपुर- डिभिजन वन कार्यालय नवलपुरले ठुलो परिमाणमा जङ्गली जनावरको अवैध मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजाँदै गरेको अवस्थामा जङ्गली जनावरको मासु बरामद गरेको जनाएको छ । बागमती प्रदेश ०१–०२३ […]