Aamsanchar

समाचार

इलाम- झापाबाट ताप्लेजुङ्गसम्म जोड्ने मेची राजमार्ग इलामको माइ खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । इलामको जिरो छेउमा रहेको पेट्रोल पम्प र विल्याँटेस्थित पेट्रोलपम्प हिजोदेखि सवारी साधनलाई तेल दिन छोडेका […]

सोमवार, असोज २१, २०८१