
विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय भित्र आज पनि तनाव भएको छ । उपाध्यक्ष गुणवतीदेवि थारुले लेखा शाखामा लगाएको ताला खोल्न माग गर्दै अध्यक्ष नमोनारायण माझीका समर्थक पुगेपछि पालिकाको कार्यालयभित्र तनाव भएको हो । प्रदर्शनमा […]
सुनसरी– सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको ज्यान गएपछि स्थानीयवासीले प्रदर्शन गरेका छन् । तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको घटनास्थलमै […]
काठमाडौं – जाजारकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ […]
झापा – झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक […]
काठमाडौं- सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ । “राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत […]
बिर्तामोड- एकका लागि एक अभियान झापाले विपद्मा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको छ । गत असोज १८ र १९ गतेको बाढी–डुबान तथा पहिरोमा परी जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन […]
काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित दुई थुनुवा भागेका छन् । बुधबार दिउँसो उनीहरू भागेका हुन् । प्रहरी वृत्त बालाजुमा रहेका थुनुवा सनिस श्रेष्ठ र रवि भण्डारी फरार भएका हुन् । उनीहरू चोरी मुद्दामा थुनामा […]
काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र […]