
बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । शुक्रबार (माघ २)साँझ […]
गाईघाट- उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणको कार्यले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माणको काम अलपत्र हुँदै आएकोे दुई जिल्ला जोड्ने मोटरेबल पक्की […]
हिले- माग गरिएभन्दा कम आवेदन परेपछि धनकुटामा निर्वाचन प्रहरीको आवेदन अवधि दुई दिन थप गरिएको छ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म […]
सप्तरी- सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुवाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको […]
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनको लागि शुक्रबार निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । यही माघ ६ गते प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन हुँदैछ। त्यसका लागि सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि […]
पर्वत- पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा […]
काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकास लोकप्रिय नाराले होइन, इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोणले मात्र सम्भव हुने स्पष्ट सन्देश दिएका छन्। २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा […]