झापा । झापा जिल्लाको कमल गाउँपालिका–७ रंगपुरमा केराको पात काट्ने क्रममा गोली फेला परेको छ। मिति २०८२ असोज २४ गते साँझ करिब ७ बजे स्थानीय ५५ वर्षीय गंगाप्रसाद पाण्डेले आफ्नै बारीमा केराको पात काट्ने क्रममा […]