
काठमाडौँ – विभिन्न ६ वटा क्रान्तिकारी कम्युनिस्ट दलहरूले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा परेको छैन । सिपी गजुरेल , धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल आहुतिलगायत ६ क्रान्तिकारी कम्युनिस्टले फाल्गुन २१ गते हुने निर्वाचनको विरोधमा बन्द […]
काठमाडौं- मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर […]
वराहक्षेत्र- नेपालका नदिनालाहरुमा कम मात्रमा देखिदै आएको सोँस(डल्फिन) सप्तकोसी नदीको सूर्य अस्तक्षेत्र बोराबाँध क्षेत्रमा देखिन थालेपछि सोँस हेर्न आन्तरिक पर्यटकहरु बोराबाध आउने गरेका छन् । गत मङ्सिरबाट सूर्य अस्तको दृश्य अवलोकन गर्ने स्थानका रुपमा परिचित […]
धनकुटा- ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नवनिर्मित सालिक अनावरण गरिएको छ । श्री नं. २ वाहिनी अड्डा, हिले ब्यारेकमा निर्माण गरिएको सालिकको अनावरण गरिएको हो । उक्त सालिक पूर्वी […]
सिराहा- लहान नगरपालिका–२३, गढामा खानेपानी आयोजना निर्माण सुरु भएको २० वर्ष भइसक्दा पनि सुचारु हुन नसकेपछि आयोजना सुचारु गरी खानेपानी उपलब्ध गराउन उपभोक्ताहरूले माग गरेका छन् । स्थानीय बासिन्दाका अनुसार आयोजना निर्माण सुरु भएको बिस वर्ष […]
तनहुँ – चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको […]
तनहुँ-तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदीको बगरमा रहस्यमय ढङ्गले मृत फेला परेका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराको सक्रियतामा भएको सूक्ष्म अनुसन्धानपछि एक पुरुष र एक महिलाको सनाखत भएको […]
रौतहट – रौतहट प्रहरीले जिल्लाको परोहा नगरपालिकाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले परोहा नगरपालिका वडा नं. ७ स्थित बसिर चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बि आर ०५ बिएल ८८४६ नम्बरको भारतीय […]
काभ्रे – जिल्लाको खानिखोला गाउँपालिका–२ खानिडाँडामा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरी चौकी श्यामपाटी, काभ्रेमा सञ्चार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटार, काभ्रेमा कार्यरत प्रहरी हवल्दार रामकृष्ण खड्काको […]