
खोटाङ – सङ्घीय सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको ‘डिजाइन’सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गरेको हो । दिक्तेल […]
रसुवा – रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो […]
काठमाडौँ – बागमती नदी कोरिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती कोरिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिने उर्जामन्त्रीको सचिवालयले जनाएको छ । सहरी […]
बैतडी- सुदूर पहाडका खोलानालामा एक समय छ्यापछ्याप्ती देखिने पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत् आधारित पिसाइ मेसिनले गर्दा र परम्परागत सिपप्रतिको उदासीनताले पानीघट्टको अस्तित्व सङ्कटमा परेको हो । बैतडीसहित […]
भोजपुर- पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको […]
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी विज्ञापनमा तेस्रो पक्षको बिल अनिवार्य माग्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले सोमबार सबै मन्त्रालय, मन्त्रालयका सचिव, संवैधानिक निकाय, आयोग, सचिव र कार्यालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र […]
काठमाडौं – मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च […]
धनगढी- कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका(१४ को बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको […]
धनुषा- धनुषामा कारको ठक्करबाट ज्यान गएका दम्पतीको एकै चितामा अन्त्येष्टि गरिएको छ। आइतबार जनकपुर–ढल्केवर खण्डमा धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित भएको दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-१ का ६० वर्षीय राजकुमार महतो र उनकी ५५ वर्षीया श्रीमती सुमित्रा […]