
झापा- कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशीको पानीमा डुबेर मृत्यु भएको जिल्ला […]
सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका-२० बिष्णुपादुकाबाट ठूलो परिणामको गाँजा सहितको गाडी र तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबू राईले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित दुई वटा गाडी […]
काभ्रे – काभ्रे ट्राफिक प्रहरीले सवारी चालकले लागू पदार्थ सेवन गरेर सवारी चलाएको पाइएको जनाएको छ। सोमबार राति सवारी दुर्घटना न्युनीकरणका लागि पाँचखालमा २५ जना टिफरका सवारी चालकलाई चेक गर्दा लागुपदार्थ सेवन गर्ने चालक पनि […]
दाङ – दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम बिष्फोट गराएको छ। तुलसीपुर उपमहानगरपालिका ६ र वडा न ८ को सीमाक्षेत्र पातुखोलामा बिस्फोट भएको प्रहरीले जनाएको छ। तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मदेखि पश्चिमतर्फ पातुखोलामा अज्ञात […]
काठमाडौं – तामाङ समुदायले आज सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन्। आज घरघरमा पुजापाठ, शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम गरी मनाउन लागेका हुन्। विक्रम सम्वतको पात्रोअनुसार एक महिनाअघि माघ ५ गते नै सार्वजानिक विदा दिए […]
काठमाडौं – महाशिवरात्रि पर्वमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ। महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन […]
झापा- शिवसताक्षीस्थित कन्काई पुलमा पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा ’नेपाल बन्द होसियार’ लेखिएको कागज राखी ढुंगाले थिचेर पुलको बिच भागमा राखिएको अवस्थामा राखिएको पाइएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर […]
काठमाडौं । नेपाली सेनाको महाशिवरात्रिका अवसरमा मनाइने वार्षिक सेना दिवसमा मित्रराष्ट्रका सेनाहरूलाई निमन्त्रणा गरी सहभागिता गराउने परम्परा पछिल्ला वर्षहरूमा नियमित बन्दै गएको छ। यस क्रममा अमेरिकी सेनाको सैनिक ब्यान्डले पनि नेपालमा आएर सांगीतिक परेड तथा […]