Aamsanchar

समाचार

उर्लाबारी-  मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोडरुपैयाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपैयाँ अभियान सुरु गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौँ – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती(देव एण्ड सायर-भूमि संयुक्त उपक्रम ९जेभी०, विराटनगरसँगको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं –  सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग र त्यसका सम्पूर्ण जिल्ला समिति खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार रिट जारी हुने फैसला गरेको हो। […]

मङ्गलवार, मंसिर १६, २०८२

घोराही- दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको […]

सोमवार, मंसिर १५, २०८२

सुनसरी-  सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरिएको छ । स्थानीय नागरिकहरुले तीन दशकदेखि राजनीतिक मुद्दा बनेको तर सडक नबनेको भन्दै इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी […]

सोमवार, मंसिर १५, २०८२

झापा- झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं – सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको बचत […]

सोमवार, मंसिर १५, २०८२

सल्यान- आगलागी तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि सल्यानको एउटै पालिकाले एक हजार बढी विपन्न घर परिवारलाई खरको छानाबाट मुक्त गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिकाले सञ्चालन गरेको अभियानबाट विपन्न परिवारको आवास गुणस्तर सुधारमा महत्वपूर्ण […]

सोमवार, मंसिर १५, २०८२

धनगढी-  गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ । मङ्गलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका लागि आज धनगढी आइपुग्नुभएको उहाँले सीमा नाका पुगेर अनुगमन गर्नुभएको हो । अर्यालसँगै सुरक्षा निकायका […]

सोमवार, मंसिर १५, २०८२