Aamsanchar

समाचार

काठमाडौं – हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्ली-गल्ली पछि पनि खोजिराथे रे […]

बुधवार, असोज १, २०८२

झापा- अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा शहीद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उनी प्रहरीको गोली लागेर घाइते भएका थिए । स्थानीय […]

बुधवार, असोज १, २०८२

काठमाडौं –  जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल बीजकको गरगहना,सुनचाँदी खरिदबिक्री नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै सुनचाँदी पसललाई यस्तो आग्रह गरेको हो। प्रहरीले त्यस्तो कार्यमा जोडिए सुनचाँदी […]

बुधवार, असोज १, २०८२

काठमाडौं – कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेको अवस्थामा शव […]

बुधवार, असोज १, २०८२

खाँदबारी – जेनजी समूहको आन्दोलनमा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रविन कुलुङको शव जिल्ला ल्याइएको छ । कुलुङको शव बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् ल्याइएको प्रमुख जिल्ला अधिकारी […]

बुधवार, असोज १, २०८२

धरान – जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा अन्त्येष्टि गरिएको छ । धरान वडा नं ५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय संस्कार अनुसार उनको मंगलबार साँझ […]

बुधवार, असोज १, २०८२

काठमाडौं – लामो दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूबीच भएको छलफलपछि यो निर्णय भएको हो। लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्री […]

बुधवार, असोज १, २०८२

काठमाडौं । जेनजी आन्दोलनको नाममा सुरु भएको प्रदर्शन पछिल्लो चरणमा अराजकतामा बदलिएको छ । विरोधका क्रममा केही समूहले नेपाल प्रहरीका कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका छन् । सुरक्षा स्रोतका अनुसार, राजधानीसहितका शहरी क्षेत्रमा रहेका […]

मङ्गलवार, भदौ ३१, २०८२