Aamsanchar

समाचार

झापा-कनकाई नगरपालिका–७ मा जाडोयामलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कनकाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगर उपप्रमुख आसा शर्मा शिवाकोटी र वडा अध्यक्ष भिष्म भूषण सिटौलाले संयुक्त रूपमा न्यानो कपडा वितरण गर्नुभएको […]

शुक्रवार, पौष ४, २०८२

विराटनगर –  मोरङमा टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले बिजुलीको ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । को […]

शुक्रवार, पौष ४, २०८२

भोजपुर-  जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् । किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको […]

शुक्रवार, पौष ४, २०८२

इनरुवा– जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ । कारागारबाट भाग्न सफल भएका मध्ये एक हजार तीन सय फर्किएका […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौं-  मधेश प्रदेशका आठ जिल्लामा खटिएका ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौं –  उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्या प्रयास गरेकी युवतीको उपचार जारी रहेको छ । प्रहरी स्रोतकाअनुसार ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको छ । करिब ३० वर्षीया युवतीले बिहीबार […]

शुक्रवार, पौष ४, २०८२

बुटवल – रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् । […]

शुक्रवार, पौष ४, २०८२

विराटनगर –  मोरङमा हाँगा झार्ने क्रममा रुखबाट लडेर बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहदा गाउँपालिका–१ बुधनगर टोलका ६० वर्षीय बुद्धिराम राजवंशीको मृत्यु भएको हो । हाँगा काट्न साँझ ६ बजेतिर आफ्नै […]

शुक्रवार, पौष ४, २०८२

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड भएर गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले […]

शुक्रवार, पौष ४, २०८२