Aamsanchar

समाचार

पोखरा – पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा(१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए । ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान […]

मङ्गलवार, कार्तिक ११, २०८२

दमौली-  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाका घाइतेलाई आँबुखैरेनी […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणाको ११ वर्षपछि दल दर्ताको निवेदन दिएका छन् । मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं-  अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो । सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण […]

मङ्गलवार, कार्तिक ११, २०८२

परासी – नवलपरासीको सदरमुकाम परासीमा भारतीय नम्बर प्लेटको ट्रक (लहरी)ले ठक्कर दिँदा एक बालिकाको सोमबार साँझ मृत्यु भएको छ । सुनौली हुँदै काठमाण्डौं जान हिँडेको भारतीय नम्बर प्लेटको ट्रकले भैरहवा–परासी सडकको बाइपासमा ठक्कर दिँदा उनको […]

मङ्गलवार, कार्तिक ११, २०८२

काठमाडौं – प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन्। सोमबार प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। भदौ २४ गते प्रहरी वृत्त […]

मङ्गलवार, कार्तिक ११, २०८२

गोरखा – उत्तरी गोरखाका विभिन्न गाउँहरुमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातीदेखि हिमपात भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो लामाले जानकारी दिए […]

मङ्गलवार, कार्तिक ११, २०८२