
पाँचथर — पाँचथरको हिलिहाङ_ गोपेटारका डुपछिरिङ शेर्पा इलाम सदरमुकामस्थित बसपार्कको गजुरमुखी होटलमा मृत अवस्थामा भेटिएका छन् । ३४ वर्षीय शेर्पालाई आइतबार बिहान सुतेको कोठामै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । […]
भोजपुर- भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी […]
काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाएको छ। कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको संयुक्त चेकपोस्टमार्फत गरिएको अनुगमनमा पछिल्लो दश दिनमा महानगरका विभिन्न क्षेत्रमा मापदण्डविपरीतका २ सय ६४ थान […]
काठमाडौं – विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु […]
तेलअविव – इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायलको मुख्य पहलमा संकलन भएको १० लाख बढि नेपाली रुपैयाँ […]
काठमाडौं – दक्षिण कोरियामा मृत्यु भएका उदयपुरको चौदण्डीगढी–५ बेल्हा निवासी कमल चौधरीको शव नेपाल ल्याइएको छ । कतार एयरलायन्सको विमानर्फत उनको शव नेपाल ल्याइएको हो । शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको […]