
काठमाडौं- सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई […]
ताप्लेजुङ- ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयलाई साढे पाँच लाख बढीको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । बि.स. २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीले विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । विद्यालयको जेहेनदार विद्यार्थीको प्रगतिका लागि […]
झापा- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी […]
सप्तरी- श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित माईतीमा बस्दै आउनु भएकी ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु […]
इलाम- गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना र कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति भएको […]