
जनकपुरधाम – जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला […]
काठमाडौँ । मानवसेवा आश्रमले मंसिरको दोस्रो हप्तामा मात्रै ४८ जना सहयोगापेक्षी व्यक्तिहरू उद्धार गरेको छ। सो अवधिमा ३६ जनाको सफल परिवारिक पुनर्मिलन समेत गरिएको आश्रमले जनाएको छ। आश्रमले सरकारकाे सहयाेगी संस्था बनेर सातै प्रदेशमा २९ वटा […]
रानीवनको चिसो बिहानमा, मानवसेवा आश्रमको आँगनमा रामबहादुर श्रेष्ठ बुवा टोलाइरहनुहुन्छ। ६८ वर्षको जिन्दगी, जसले सुखका चम्किला रंगभन्दा पनि दुःखका गहिरा छायाहरू धेरै बोकेको छन्, उनी सुस्तरी सम्झन्छन्। यहाँ बसेको डेढ वर्ष बितिसक्यो। तर आश्रमसम्मको उनको […]
काठमाडौँ। सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र पुनर्मिलनका लागि निरन्तर सक्रिय मानवसेवा आश्रमले चार महिनाअघि उद्धार गरेको ४२ वर्षीय गोपाल तिमिल्सिनाको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ। तर परिवारका सदस्यसँग सम्पर्क स्थापित हुन नसक्दा उनी घर […]
बिर्तामोड । इलामको रोङ गाउँपालिकाले देशमै पहिलो पटक स्थानीय तहकै तर्फबाट अभिभावकविहीन तथा अति विपन्न बालबालिकाको सम्पूर्ण अभिभावकत्व बहन गर्ने ऐतिहासिक कदम चालेको छ। बालअधिकार र मानवतामा आधारित यस्ता कार्यक्रमले स्थानीय शासन कत्तिको जनमुखी हुन […]
रौतहट – रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको मिलेमतोमा वीभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई मारेर सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा […]
इलाम- एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आउनुभएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो । १५ वर्षको […]
झापा। अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँईसहित चम्लागाँई परिवारले झापाका दुई वृद्धाश्रममा पुगेर १०९ जना वृद्धवृद्धालाई भोजन तथा न्यानो कपडाको सहयोग प्रदान गरेका छन् । शनिबार साँझ मेचीनगर–९, बाहुण्डाँगीस्थित मानवसेवा आश्रममा पुगेको परिवारले ७१ जना […]
बिर्तामोड । झापाका सामाजिक अभियन्ता शरद जोशीले Wine to Water, Round Table Nepal तथा Rotary Club of Kathmandu Height को सहकार्यमा झापा गाउँपालिका का चार विद्यालयका २५० बाढी–प्रभावित विद्यार्थीलाई नानो–मेम्ब्रेन प्रविधियुक्त पानी फिल्टर वितरण गरेका […]