Aamsanchar

समाज

संखुवासभा –मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन्। प्रहरीले घटनास्थल उम्लिङ खोला गाउँबाट हत्या काण्डका मुख्य योजनाकार ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, […]

सोमवार, असोज ४, २०७८

काठमाडौं –संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई […]

सोमवार, असोज ४, २०७८

जनकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका-२ धर्मपुर टोलका २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमारको शव घर नजिकैको पोखरीमा फेला परेको छ। सोमबार बिहान स्थानीयले पोखरीमा आमा-छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका […]

सोमवार, असोज ४, २०७८

झापा- झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार […]

सोमवार, असोज ४, २०७८

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा बाटो हिँड्ने क्रममा चिप्लिएर आइतबार राति एक महिलाको मृत्यु भएको छ। स्थानीय जीतकुमार राईकी श्रीमती ५६ वर्षीया गुनमाया राईको लडेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी […]

सोमवार, असोज ४, २०७८

काठमाण्डौ – आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोउल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यसकोे पूजा गर्ने गरिन्छ । आजको दिन घैया धानको चामल, […]

सोमवार, असोज ४, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले संविधान दिवसका अवसरमा दिप प्रज्ज्वलन गरेको छ । उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर साँझपख दिप प्रज्ज्वलन गरेको हो । नगर प्रमुख घनश्याम पाण्डेले दिप प्रज्ज्वलन गर्दै संविधान कार्यान्वयनका सबैले आआफनो ठाउँबाट […]

आइतवार, असोज ३, २०७८

मकवानपुर –मकवानपुरमा २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो ४स्३० बजे ७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१ […]

आइतवार, असोज ३, २०७८

विराटनगर – विराटनगर आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङको सुन्दरहरैँचामा शनिबार राति एक युवतीको मृत्यु भएको छ । घरमाथिबाट हामफालेकी सुन्दरहरैँचा नगरपालिका–९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले […]

आइतवार, असोज ३, २०७८

काठमाण्डौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मस्र्याङ्दी नदीले वगाएको मनाङ जिल्लाको भानु माध्यमिक विद्यालयमा विभिन्न सामग्री सहयोग गरेको छ । परिषद्ले नियमित पठनपाठन सुचारू होस् भन्ने उद्देश्यले टेन्ट, त्रिपाल, म्याट, औषधी लगायतका सामाग्री शनिबार हस्तान्तरण […]

शनिवार, असोज २, २०७८