Aamsanchar

समाज

ओखलढुङ्गा – ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।  सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको […]

बिहिवार, भदौ ३१, २०७८

बैतडी –अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान […]

बिहिवार, भदौ ३१, २०७८

काठमाडौं – संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले बताए । […]

बिहिवार, भदौ ३१, २०७८

मकवानपुर – मकवानपुरमा दुई वटा घटनामा तीन जनाको ज्यान गएको छ । मकवानपुरको जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका दुई युवकको लडेर ज्यान गएको हो ।  भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन […]

बिहिवार, भदौ ३१, २०७८

श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीता पटेलको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘ममाथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झूठा मुद्दा […]

बिहिवार, भदौ ३१, २०७८

काठमाडौं । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको विद्युत् मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत् विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ […]

बिहिवार, भदौ ३१, २०७८

दैलेख – दैलेखमा एक जना शिक्षकको हत्या भएको छ । गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावि लालीकाँडाका शिक्षक नगेन्द्रबहादुर बीसीको धारिलो हतियारले घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । विद्यालय […]

बुधवार, भदौ ३०, २०७८

बुधबारे । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२१ को जेसीज सप्ताह आज बुधबारदेखि शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबारे जेसीजले आफ्नै जग्गामा भवन निर्माणको काम थालेको छ । भवन निर्माणका लागि बुद्धशान्ति […]

बुधवार, भदौ ३०, २०७८

विराटनगर – लागुऔषध गाँजाको तस्करीमा संलग्न रहेकाहरु विराटनगर महानगरपालिका–१८ झटियाइमा गाँजा र मोटरसाइकल छाडेर फरार बनेका छन्। सशस्त्र प्रहरीको टोलीले पिछा गरिरहेको चाल पाएपछि गाँजा र मोटरसाइकल छाडेर तस्करीको धन्दा चलाउनेहरु फरार बनेका हुन्। फरार […]

बुधवार, भदौ ३०, २०७८

पाँचथर – हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका-४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका-७ सल्लेरीका गजेन्द्र योङ्याकी […]

बुधवार, भदौ ३०, २०७८