Aamsanchar

समाज

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकामा प्रत्येक महिना ४ हजार २ सय १६ जनाको सामाजिक सुरक्षा भत्ता बापत चालू आर्थिक बर्ष २०७७र०७८ मा १३ करोड २ लाख ५६ हजार ८ सय ३३ रुपैया खर्च भएको छ […]

शुक्रवार, असार १८, २०७८

बुधबारे  । बुधबारे जेसीजको भवन निर्माणका लागि आर्थिक तथा जिन्सि सहयोग आउने क्रम जारी छ । देश तथा विदेशमा हुनुहुने सहयोगी दाताहरुले रकम प्रदान गर्नुभएको छ भने धेरैले सहयोग प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबारे […]

बुधवार, असार १६, २०७८

झापा । झापाको कमल गाउँपालिका ५ कि स्व.कुलमाया बस्नेतको परिवारले नयाँ घर पाउँने भएका छन् । कमल गाउपालिका ५ मा अर्काको घरमा बसेर अर्काकै जग्गा कमाउँदै आएका बस्नेतको परिवारले नयाँ घर पाउँने भएको हो । […]

मङ्गलवार, असार १५, २०७८

भद्रपुर ।  कोरोना कहरका कारण रोजगारी बन्द भएर संकटमा परेका परिवारलाई विलिभर्स ईस्टन चर्च भद्रपुरद्वारा खाद्ययन्न समाग्री बितरण भएको छ । मंगलबार चर्चको प्राङगढमा आयोजित राहत वितरण कार्यक्रममा भद्रपुर नगरपालिका वडा नम्बर १०,८ र ७ […]

मङ्गलवार, असार १५, २०७८

सप्तरी –सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ। हिजो सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ […]

मङ्गलवार, असार १५, २०७८

बिर्तामोड । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम दिएको छ । संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीनजना […]

सोमवार, असार १४, २०७८

धुलाबारी । मखमली महिला विकास संस्था मेचीनगरले विपन्न समुदायका सुत्केरी तथा बृद्धा महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले आइतबार मेचीनगर(१० खयरडाँगीका विपन्न, दलित, आदिवासी, जनजाति महिलाहरुलाई भिटामीन, सेनिटाइजर, मास्क, ग्लोब्स, थर्मोमिटर, फेसशिल्ड, पानीलगायतका […]

आइतवार, असार १३, २०७८

निर्माणाधिन घरमा खिनमाया । बिर्तामोड । झापा अर्जुनधारा–५ की अतिविपन्न वर्गकी खिनमाया पौडेलको घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाँच दिन अघिबाट निर्माण कार्य सुरु भएको घरमा गा¥रो लगाउने, चौकट राख्ने काम सकिएको […]

आइतवार, असार १३, २०७८

सुनसरी । सुनसरी कोशी गाऊँपालिका ८ नङ्खु टोल स्थित पुर्ब–पश्चिम राजमार्गमा हायस, पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा […]

आइतवार, असार १३, २०७८

मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी […]

आइतवार, असार १३, २०७८