
मेचीनगर । कोभिड १९ का कारण जिल्लामा पर्याप्तरुपमा रक्तदान कार्यक्रम नभएका कारण झापामा सिर्जना भएको रगत अभावलाई टार्न आइतबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति […]
बैतडी – आफन्तको मलामी गएका बैतडीका एक युवक खोलामा बगेर बेपत्ता भएका छन्। सिगास गाउँपालिका-२ का २२ वर्षीय प्रकाशसिंह धामी बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। साथीहरुसँग टुँडे […]
दाङ –तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन्। शनिबार राति करिब २ बजे घरायसी विवाद हुँदा देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रयोग गरी हत्या गरेको […]
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित धादिङ जिल्लाका विभिन्न स्थानका एक सय परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका र आमाको माया छात्राबासलाई विभिन्नप्रकारका टेन्ट, […]
धुलाबारी । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छन् । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ […]
तुलसीपुर। असुरक्षाको कारण देखाउँदै तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका स्थानीयले प्रहरी चौंकीको माग गरेका छन् । गहतेखोला, तुलसीपुर–हापुरे सडकको रोटेपानी र बाघमारे सडकको भमकेखोला रातको समयमा असुरक्षीत भएको भन्ने व्यापक जनगुनासो आएपछि अश्वारामा बसेको सरोकाकारवाला निकायको बैठकले […]
खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर […]
उदयपुर- उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा […]
विराटनगर –भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा […]