
भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार इलामबाट हराएकामा प्रहरीले फेला परेको छ । ६१ वर्षीय दुर्गाप्रसाद(दीपक जैसी) सोमबार बिहान फेला परेका हुन् । फिक्कल जाने बाटोमा पर्ने तीनघरेमा उनी फेला परेको […]
झापा – सुनसरीको ईटहरी १७ लबिपुरस्थित अंकित बडी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका ४ घर भई हाल सोही ग्यारेजमा मजदुरी गर्ने ४० बर्षीय रामकुमार लिम्बु रहेका छन् […]
धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोकमा युवकको शव फेला परेको छ । नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले बताए । मृतकको निधारमा सामान्य चोट […]
हसिलो, फरासिलो, स्वभामिनी अनि मेहतीका कारण दुई बर्ष अघी सम्म गाउँमा धेरैले चिनेको झापा बिर्तामोड–२, चारपानेका ३२ बर्षे युवा, प्रकाश शर्मा धेरैकोे स्मरणबाट हट्दै गएका छन् । अझ सजिलो सब्दमा भन्नु पर्दा प्रकाशलाई समुदायले बिस्रदै […]
झापा – कमल गाउँपालिका–२ क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ। स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आइतबार बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले […]
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका तीन किशोरी एकैपटक हराएका छन् । ठाकुरबाबा नगरपालिका ९ का तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर एकैपटक हराएका हुन् । किशोरीहरु हराएको भन्दै उनीहरुका परिवारले अस्थायी प्रहरी […]
मेचीनगर । झापामा सिर्जना भएको रगत अभावलाई टार्न रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ काँकरभिट्टाले शनिबारदेखि तीनदिने रक्तदान कार्यक्रम अभियान शुरु गरेको छ । ‘रक्तदान जीवन […]
पाल्पा – पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका-६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो । टाउकोमा […]
जुम्ला-बाढीले बगाएर तातोपानी गाउँपालिका-७ का एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक युवन चौधरीका अनुसार ६० वर्षीय बीर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका १० वर्षीय छोरा […]