Aamsanchar

समाज

म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ […]

शुक्रवार, साउन २२, २०७८

अनाथ बालबालिकाको संरक्षण खातिर खोलिन्छन्, बालगृह। यस्ता संस्था कतिपय उद्देश्यअनुरूप नै सञ्चालित पनि छन्। तर, अधिकांशले ‘मागी खाने भाँडो’ बनाइरहेका छन्। ती मापदण्डविपरीत पनि सञ्चालित छन्। कानुनतः अभिभावक भएकाहरूलाई बालगृहमा राख्न पाइँदैन। तर, मोटो रकम […]

शुक्रवार, साउन २२, २०७८

हेटौंडा – छोराहरूलाई अंश दिन जिल्ला मालपोत कार्यालय मकवानपुर पुगेकी एक वृद्धाको लाइनमा बस्दाबस्दै मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–६ सामरीकी ७८ वर्षीया पञ्चमाया गौतमको मालपोत कार्यालय परिसरमै बिहीबार मृत्यु भएको हो। छोराहरूको नाममा अंशको नामसारी […]

बिहिवार, साउन २१, २०७८

हेटौंडा – बाराको जितपुर सिमरा उपमहानगरपलिका–२२ की ११ वर्षीया बालिका सुनिता सुनार ३ दिनदेखि बेपत्ता छिन्। घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै लगेर सुनारलाई बेपत्ता बनाएको सिमरा प्रहरीले जनाएको छ। घटनामा संलग्नको आरोपमा […]

बिहिवार, साउन २१, २०७८

झापा-  झापामा घरको पर्खाल भत्काउने क्रममा सोही पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं. २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा मिस्त्री काम गर्ने सोही ठाउँका ३५ वर्षिय रुपेश […]

बिहिवार, साउन २१, २०७८

जाजरकोट – जुनीचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेका वडाध्यक्ष नेपालीलाई प्रहरीले आज पक्राउ गरेको हो। पक्राउ परेका […]

बिहिवार, साउन २१, २०७८

बैतडी – जंगली बँदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन्। बुधबार राति पौने […]

बिहिवार, साउन २१, २०७८

  सप्तरी – प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको ज्यान गएको घटनाको एक हप्ता नबित्दै सप्तरीमा फेरि अर्का दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ । सप्तरीको खडक नगरपालिका –३ गरुराहा […]

बुधवार, साउन २०, २०७८

झापा । झापाको गौरदहमा लागुपदार्थ ब्राउन सुगर सहित स्थानिय एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह नगरपालिका वडा नम्बर १ का कृष्णकुमार ताजपुरिया रहेका छन् । ‘आज दमक स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको […]

मङ्गलवार, साउन १९, २०७८

धादिङ-दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन्। बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया भीममायाको हत्या गरेका हुन्। विकले […]

मङ्गलवार, साउन १९, २०७८